गलत आ*रोपले इज्ज*तमा दाग लाग्यो भन्दै रोईन् प्रियंका, गल्ती नभएको भन्दै देखाईन् यस्तो प्रमा*ण (भिडियो)

गलत आ*रोपले इज्ज*तमा दाग लाग्यो भन्दै रोईन् प्रियंका, गल्ती नभएको भन्दै देखाईन् यस्तो प्रमा*ण (भिडियो)

प्रियंका कार्की र गायक प्रकाश कटुवाल बीच अहिले फेसबुकमा विवाद आइरहेको छ जसले गर्दा प्रियंका कार्की माथि धेरै नकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । लोक दोहोरि गायक प्रकास कटुवालले हिजो बिहान फेसबुकमा प्रियंकाले आफु माथि गरेको दुर्व्यवहार बारे प्रष्टाउदै स्ट्याटस लेखेका थिए जुन भाइरल बन्न पुगेको थियो । प्रकाश कटुवालका अनुसार प्रियंका कार्कीले अस्ट्रेलियाबाट फर्किदा आफ्नो सामान बोकाउन लाउदै गरेको व्यवहारले आफ्नो अपमान भएको भन्दै स्ट्याटस लेखिन भने प्रकाशले धन्यवाद नभनेको र काम मात्र अराएको भन्दै आक्रोश पोखेका थिए ।

प्रकाशले लेखेको स्ट्याटस भाईरल भएपछि प्रियंकाले प्रकाशलाई फोन गरेर धन्यवाद र माफी मागेकी थीइन र यो कुरा उल्लेख गर्दै प्रकाशले उक्त स्ट्याटस हटाएका थिए । यसपछि पनि प्रियंका कार्कीको व्यवहार प्रति धेरैले नकारात्मक प्रतिक्रिया दिएपछि प्रियंका कार्कीले क्यानाडा नेपालका लागि मदन रिजाल संगको कुराकानीमा खास घटनाको बारेमा प्रष्ट संग भनेकी छिन र प्रकास कटुवालले भने अनुसार आफुले दुर्व्यवहार नगरेको कुरा उल्लेख गरेकी छिन । प्रियंका संगै रहेका आयुष्मानले पनि खास के भएको थियो घटना र किन प्रकाश जी रिसाउनु भएको भन्ने कुरा उल्लेख गरेका छन् ।

प्रियंका कार्की र आयुष्मान पनि अस्ट्रेलियाबाट कार्यक्रम सकेर फर्किएका थिए भने प्रकाश कटुवाल पनि कार्यक्रम सकेर नेपाल फर्किएका थिए र फर्किने क्रममा एयरपोर्टमा दुईको भेट भएको थियो । यहि क्रममा दुइ बीच भएको असमझदारीले गर्दा अहिले विवाद आइरहेको छ ।

एकपछि अर्को हिट फिल्म दिएकी यी नायिका जसको अहिलेसम्म कुनै फिल्म फ्लप भएको छैन

एजेन्सी – बलिउडमा एकपछि अर्को हिट फिल्म दिने चर्चित अभिनेत्री हुन् भूमि पेडनेकर । धेरैजसो आफ्नो फिल्मकै कारण चर्चामा आइरहने भूमि एक सफल कलाकार हुन् । उनको अहिलेसम्म कुनै पनि फिल्म फलप भएको छैन । उनी एक उत्कृष्ट अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनले फिल्म सितारे, सांड की आँख, पति पत्नी और वो, बाला, तख्तमा काम गरेकी छिन् ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *